पुर्वप्रधानमन्त्री डा वावुराम भटटरायले अाफना सवै सुरक्षाकर्मी फिर्ता गरेका छन।सरकारले निजि सुरक्षामा रहेका सुरक्षाकर्मी फिर्ता गर्ने बताउने वित्तिकै डा बाबुराममले अाफना सुरक्षाकर्मी फिर्ता गरेका हुन।तर सरकारले पुर्वप्रधानमन्त्री र पुर्वगृहमन्त्रीलाइ सुरक्षा दिदै अाएकाे छ ।तर अाफुलाइ सुरक्षा खतरा छ भन्दै नेता देखि ब्यापारीसम्मले अाफुखुशी गृहमन्त्रालय मार्फत सुरक्षाकर्मी लिदै अाएका थिए।

 

सुरक्षाकर्मीकाे दुरूपयाेग बढता हुन थालेपछि सरकारले सुरक्षाकर्मी फिर्ताकाे कुरा  गरेकाे हाे।पुर्वप्रधानमन्त्री भटटराइले विहिवार एक सानाे कार्यक्रमकाे अायाेजना नै गरि अाफना सुरक्षामा खटिएका सुरक्षाकर्मीलाइ फिर्ता गरेका हुन।

 показать телефонысинус лифтинг и варианты субантральной имплантации