कुनै समय साम्राज्यवादी र पुजीवादीले महिलालाइ उपभाेगकाे वस्तु बनाएर चर्काे अालाेचना, विराेध र  गर्ने कम्युनिष्ट परिवारकी सदस्य श्रृंखला खतिवडा मिस नेपाल भएकी छिन।उनी एमाले सांसद विराेध खतिवडा र मुनु सिग्देलकाे छाेरी हुन।स्वयम खतिवडाले भने अाफनी छाेरी माेडल नभइ राेल माेडल वन्न चाहेकाे बताएका छन।कुनै बेला जतिखेर यस्ता कार्यक्रम हुन्थ्याे त्यतिवेला नेपालका वामहरू विराेध र अालाेचना गर्न जम्मा भइहाल्थे।कतिसम्म भने माअाेवादी सरकारमा अाएपछि त मिस नेपाल अायेाजना नै नगर्न र यसकाे प्रशारणमा समेत राेक लगाउने नीति लिएकाे थियाे तर अहिले त्यही कम्युनिष्ट परिवारकाे सदस्य नै मिस नेपाल हुदा भने सवै चुपचाप छन।

сапоги зимние на каблукеопределение позиций сайта в поисковых системах бесплатно