अल्जेरियामा विमान दुर्घटना हुदा सय भन्दा बढी मानिसकाे मृत्यु भएकाे छ।राजधानी नजिकैकाे वुफारिक सैनिक एयरपाेर्टबाट विमान उडेकाे केही वेरमा नै विमान दुर्घटना भएकाे थियाे।विमानमा रहेका एक सय ५ जना मानिसकाे मृत्यु भएकाे अाशंका गरिएकाे छ।विमान अाकाशमा नै दुर्घटना भएकाे र कालाे धुवाकाे मुश्लाे अाएकाे तस्वीरमा देखिएकाे छ।

реклама на странице вкпрофессиональный набор для макияжа