देशै भरी शाखा संजाल  भयको NIC एशिया बैंकले एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षमा अर्जुन राज खनियालाई मनोनित गरेको छ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था  बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । 

 मनोनयनसँगै खनियाले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलबाट पद तथा गोपनियताको सपथ   लिएका छन् । 
 खनिया एन आई सी एशिया बैंकको मुख्य जनसम्पर्क अधिकृतको रुपमा कार्यरत हुनुका साथै बैंकको योजना तथा रणनीति तर्जुमा एवं कार्यान्वयनमा  कुशल भूमिका निर्वाह गर्दै आएका छन् । उनि बैंक लाइ सफल बनाउने मद्य्यका यक हुन।
जाजरकोटको  खलंगामा केन्द्रिय कार्यालय स्थापना गरि २०७४ मंसिर १२ गते देखि सञ्चालनमा आएको लघुवित्त वित्तीय संस्थामा बैंकको तर्फबाट मनोनित अन्य सञ्चालकहरुमा दिनेश भारी, विशाल सिग्देल,  तेज राज तिमिल्सिना र  पदम ठकुल्ला रहेका छन् । 

купить женские кожаные туфли на каблукеботинки днепропетровская фабрика