खरेलले बुधबार दिउँसो राजीनामा दिएका हुन् । सरकारले सहब्याची सर्वेन्द्र खनाललाई महानिरीक्षक (आईजीपी) बनाएपछि असन्तुष्ट खरेलले प्रहरी प्रधान कार्यालयको कार्यविभाग शाखा पुगि राजीनामा बुझाएका हुन् ।

 राजीनामा दिँदै खरेलले भने‘प्रहरी संगठनमा प्रहरीमात्र भइरहन जागिर खाइरहनु पर्दैन,’ प्रहरी संगठन र देशका लागि मेरा केही सपना थिए जो पूरा गर्न नसक्ने भए त्यसैले राजीनामा दिए ।’

russian vacationsПластика больших половых губ в Германии