औषधि अभावले स्वास्थ्य सेवा प्रभावित

काठमाडौं, २८ चैत – विकट पहाडी जिल्ला डोल्पा पठाउन तयार पारिएको औषधि दुई सातादेखि नेपालगन्जस्थित राझा विमानस्थलमा थन्किएको छ । डोल्पामा हवाईमार्गबाट मात्र औषधि ढुवानी गर्न सकिन्छ ।

डोल्पामा औषधि पठाउन ढिलाइ भएको यो पहिलो घटना भने होइन । हरेक वर्ष डोल्पा, मुगु र हुम्ला जिल्लाले यस्तो समस्या भोग्दै आएका छन् ।

ढुवानी गर्ने कम्पनीले समयमा औषधि पुर्याउन नसक्दा पहाडी जिल्लाको स्वास्थ्य सेवा प्रभावित बन्ने गरेको छ । आजको नागरिकमा खबर छ ।

12.7x99mmwinperst

Leave a Reply

Your email address will not be published. Required fields are marked *