नेकपा एमाले र माअाेवादीविच चैत वैशाख ९ गते पार्टी एकता नहुने भएकाे छ।पार्टी एक्ताकाे लागि दुवै दलले लेनिन दिवसलाइ अवसर पारेर नया पार्टि गठन गर्ने घाेषणा गरेका थिए।तर यतिञ्जेलसम्म पार्टि एकतामा ठाेस प्रगति नभएकाेले वैशाख ९ गतेकाे मिति यतिकै टरेर जान लागेकाे हाे।माअाेवादी नेता मणि थापाका अनुसार कार्यदलले अझै थुप्रै काम गर्न वाकी छ । पार्टी एकताकाे लागि गठन भएकाे एकता संयाेजन समितिकाे वैठक ठाेस रूपमा अघि बढन सकेकाे छैन।नेता थापाका अनुसार,गर्न पर्ने काम थुप्रै वाकी रहेकाेले वैशाख ९ गते एकता हुने सम्भावना क्षीण रहेकाे बताए।उनले अहिलेकै जस्ताे ढिलासुस्ती हुने हाे भने पार्टी एकताले निकै लामाे समय लिने समेत बताए।

как уехать в америку из бишкекаВладимир Швед Львов