छलफलबिनै पानीजहाज सञ्चालन सहमति

काठमाडौं, २७ चैत – मुलुकभित्र कुनै पनि छलफल र तयारीबिनै नेपाल भारतबीच पानीजहाज सञ्चालन गर्ने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा भारतसँग पानी जहाज सञ्चालन गर्ने सहमति गरे पनि समबन्धित मन्त्रालयसँग छलफल भएको छैन ।

भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटपछि काठमाडौंमा रेल, नेपाल र भारतबीच पानीजहाज चलाउने विषयमा सहमति भएको थियो । आजको नागरिकमा खबर छ ।

услуги продвижения сайталечение в израиле москва

Leave a Reply

Your email address will not be published. Required fields are marked *