फोरम र राजपा कहिले जान्छन् सरकारमा ?

काठमाडौं, २७ चैत – संविधानतः २५ जना मात्रै मन्त्री हुन्छन् । ओली मन्त्रिरिषद्मा अहिले २२ जना सदस्य छन् । अब तीनजनालाई मात्रै मन्त्री बनाउन सकिन्छ । त्यस्तै, सहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गरी दुईवटा मन्त्रालय मात्र  बाँकी छन् ।

दुई मन्त्रालय र तीन सिटमा फोरम र राजपालाई अटाउन असम्भवप्रायः छ । यस्तो अवस्थामा प्रधानमन्त्रीले एउटा दललाई मात्र लिन सक्छन् र त्यसका लागि फोरम उनको प्रधामिकतामा छ । दुवै दललाई मिसाउन मन्त्रिपरिषद्सम्बन्धि संवैधानिक व्यवस्था नै परिमार्जन गर्नुपर्छ आजको नयाँ पत्रिकामा खबर छ ।

туфли белые купитьлобановский александр интервью

Leave a Reply

Your email address will not be published. Required fields are marked *