भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी नया नया कपडा फेर्न र विदेशी नेतासंगकाे भेटमा अंकमाल गर्न माहिर छन।उनी जहा जान्छन वा जाे उनलाइ भेटन अाउछन तिनीहरूसंगकाे भटमा नया कपडा र अंकमाल गर्न उनी छुटाउदैनन।तर नेपालबाट प्रधानमन्त्री केपी अाेली दिल्लि जाने वित्तिकै टिवट गरेर खुशी ब्यक्त गरेका प्रधानमन्त्री माेदीले अाेलीलाइ सरप्राइज भेट दिए तर अंकमाल चाहि गरेनन।अाेली दिल्लि गएकै साझ उनीहरू विच एक्लाएक्लै गाेप्यवार्ता भयाे ।भाेलिपल्ट दुवै नेताकाे अाैपचारिक वार्ता पनि भयाे तर अनाैठाे के भने माेदीले अाैपचारिक वार्ता पछि न अाेलीसंग हात मिलाए न गला ।कुटनीतिमा अाैपचारिक वार्तापछि हात निमलाउनुलाइ ठुलाे संकेतकाे रूपमा लिइन्छ।तर माेदीले हात मात्र नमिलाएका हाेइनन,अाफनाे स्वभाव अनुसार अाेलीसंग अंकमाल पनि गरेनन।अझ राेचक त के भने अाेली फर्केलगत्तै भारतीय विज्ञ भनेर प्रचारित एसडि मुनीले नेपाललाइ सार्ककाे नाममा पाकिस्तानलाइ वाेकेर नहिडन चेतावनी नै दिएका छन।अब नेपाल भारत सम्वन्ध कस्ताे हाेला ?

регистрация в каталогах бесплатночугунная сковорода в спб