प्रधानमन्त्री केपी अाेलीकाे चिन भ्रमण तत्कालकाे लागि टरेकाे छ।उच्च स्राेतका अनुसार उनी भारतबाट फर्के लगत्तै चिन जाने तयारीमा थिए तर अब याे भ्रमण तत्कालकाे लागि स्थगीत भएकाे छ।स्राेतका अनुसार उनकाे भ्रमण मात्र हाेइन,चिनिया राष्ट्रपति सि जिन पिङ नेपाल अाउने कुरा पनि तत्कालकाे लागि टरेकाे छ।प्रधानमन्त्री अाेलीकाे भर्खरकाे भारत भ्रमण र यसक्रममा भएकाे गतिविधिधलाइ नियालेर चिनले अाफनाे कदम बदलेकाे बताइएकाे छ।

стеклянная кастрюля для газовой плитыбосоножки на танкетке