सिन्धुपाल्चोक, चैत २६ – मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने मुख्य काम तीन दिनमा सकने भएको छ ।आयोजनाका अनुसार सुरुङ खन्न अब ७ मिटर मात्रै बाँकी रहेकाले बिहीबार सुरुङको ‘ब्रेक थ्रु’ गरिने भएको छ ।

सुरुङको मुख्य काम लगभग सकिएको र अब एक दुई दिनमा बाँकी काम सक्नेगरी तयारी भइरहेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची बजार नजिकै विशेष कार्यक्रम गरी सुरुङको ब्रेक थू गर्ने तयारी छ ।आउँदो दशैंअघि नै काठमाडौंमा मेलम्चीको खानेपानी ल्याउने तयारी भइरहेको आयोजनाले दावी गर्दै आएको छ ।Фокин пушокприкус дистальный