प्रधानमन्त्री केपी अाेलीकाे भारत भ्रमण विवादमा परेकाे छ।भारतकाे तिन दिने भ्रमण सकाएर अाइतवार मात्र स्वदेश फर्केका अाेलीभन्दा छिटाे उनले नेपाली दुतावासमा नै स्वतन्त्र तिब्बत अान्दाेलन चलाइरहकेा दलाइ लामाका अनुयायीलाइ भेटेकाे चर्चा चल्न थालेकाे छ।

स्राेतका अनुसार प्रधानमन्त्री अाेलीले भारतस्थित नेपाली दुतावासमा अलग तिब्बतकाे माग गर्दै अान्दालेन गरिरहेका मास्टर कर्मा तन्पाइ ग्यालसेनलार्इ भारतस्थित नेपाली दुतावासभित्रै भेटेका छन । नेपालले सधै एक चिन नीतिकाे कुरा गरेर दलाइ लामाकाे समर्थक र उनकाे अभियानलाइ विराेध गर्दै अाएकाे छ।

तर स्वयम प्रधानमन्त्रीले भेटेपछि भने यसले नेपालकाे मुल नीतिमा नै खलल पुरयाउछ भने यसले चिनलाइ नेपालसंग चिढयाउछ।तर प्रधानमन्त्रीकाे तर्फबाट भने यसमा कुनै कमेन्ट अाएकाे छैन ।

степень отказовзубная клиника москва