प्रधानमन्त्रीको भारत भ्रमणः १९५० को सन्धिमा छलफल भएन

काठमाडौं, २६ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा सन् १९५० को सन्धि पुनरावलोकनको विषयमा छलफल हुने अपेक्षा थियो ।

नेपाल र भारतबीच रहेका कूटनीतिक प्रश्नको सम्बोधन गर्न दुवै देशका तर्फबाट गठन गरिएको प्रबुद्ध व्यक्ति समूह (इपिजी)मा पनि पुनरावलोकनको विषयमा समझदारी भएको थियो ।

तर, प्रतिवेदन आउँन बाँकी छ । ओलीको भ्रमणमा यो विषयमा ठोस छलफल हुन सकेन । आजको नयाँ पत्रिकामा खबर छ ।

израиль турыonline viber

Leave a Reply

Your email address will not be published. Required fields are marked *