बालबालिकालाई जेलमै लेखपढको अवसर

खोटाङ, २५ चैत – जिल्ला कारागार शाखा खाटाङमा आश्रित जीवन बिताइरहेका बालबालिकालाई कारागारभित्रै पठनपाठनको व्यवस्था मिलाइएको छ ।

विभिन्न मुद्धामा जेल जीवन बिताइरहेका बराहपोखरी गाउापालिका-६ मौवाबोटेका साढे ५ वर्षका मौसम राइ, हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीका ४ वर्षका रेशम राई र दिप्रुङ चुईचुम्मा गाउँपालिका -१ याम्खाका डेढ वर्षकी उर्मिला विश्वकर्मालाई कारागारभित्रै लेखपढको व्यवस्था मिलाइएको हो । आजको नागरिकमा खबर छ ।

как красить смоки айс в картинкахалександр лобановский супермаркет класс

Leave a Reply

Your email address will not be published. Required fields are marked *