सिण्डिकेटबाट राज्यलाई वार्षिक एक अर्ब घाटा  

काठमाडौं, २५ चैत – नेपालमा आर्थिक उदारीकरणको कार्यान्वयनसँगै कानूनी रुपमा सिण्डिकेट अन्त्य भएको २७ वर्ष पुरा भएको छ । यातायात क्षेत्रलाई नियमन गर्न बनेको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले सिण्डिकेट अन्त्य गरेको पनि २५ वर्ष बितिसकेको छ ।

तर, व्यवहारिक रुपमा भने सार्वजनिक यातायातमा देशभर अझै सिण्डिकेट छ । सिण्डिकेटबाट राज्यले वार्षिक एक अर्ब राजस्व गुमाइरहेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईका अनुसार सबै यातायात समिति कम्पनीका रुपमा दर्ता भएर अडिट गरी नाफा – नोक्सान देखाउने हो भने देशको ढुकुटीमा न्यूनतम एक अर्ब राजश्व जम्मा हुन्छ । आजको नागरिक दैनिकमा खबर छ ।

палубная укладка ламинатареклама в пабликах вк

Leave a Reply

Your email address will not be published. Required fields are marked *