संसदको नियमावली मस्यौदा समिति अलमलमा

काठमाडौं, २४ चैत – संविधानमा कतिपय प्रावधान अस्पष्ट भएको भन्दै संघीय संसदको नियमावली मस्यौदा समिति अलमलमा परेको छ । फागुन २२ गते प्रतिनिधिसभाले १३ र राष्ट्रियसभाले ९ सदस्यीय मस्यौदा नियमावली समिति बनाएको थियो ।

दुवै सभाले नियमावली टुंगो लगाइसकेको बताएका थिए । केही विषयमा संविधानमा लेखिएका प्रावधान अस्पष्ट भएको भन्दै समितिले नियमावली टुंगो लगाउन सकेका छेनन् । राष्ट्रिसभा नियमावली मस्यौदा समितिका संयोजक परशुराम मेघी गुरुङले भने, हामीले संविधानमा भएका व्यवस्थालाई मान्नुपर्छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

купить набор кастрюль в интернет магазинеиндекс тиц

Leave a Reply

Your email address will not be published. Required fields are marked *