बैंकको ‘बैइमानी’

काठमाडौ, २४ चैत-  राजधानीको शंखमूल बस्दै आएका दीपेन्द्र विष्टले करिब ३ वर्षअघि फाइनान्सिङ (बैंकबाट ऋण लिएर) मा कार किने ।

प्यूठान स्थायी घर भएका विष्टले एक वाणिज्य बैंकसँग साढे ६ प्रतिशत ब्याजदरमा ऋण सम्झौता गरेका थिए । हाल उनको ब्याजर बढेर साढे १२ प्रतिशत पुगिसकेको छ ।

यो शतप्रतिशत वृद्धि हो । साढे ६ प्रतिशतमा सम्झौता गरेको ग्रँहकले साढे १२ प्रतिशत व्याज तिर्न सक्छ कि सक्दैन भन्ने विचार नगरी बैंकले एकतर्फी रुपमा ब्याजदर बढाएको छ । आजको कान्तिपुरमा खबर छ ।

кісточки для макіяжувконтакте реклама страницы

Leave a Reply

Your email address will not be published. Required fields are marked *