रक्षामन्त्री हुदा प्रधानसेनापति रूकमांगद कटवालसंग वाेलचाल वन्द गरेका मात्र हाेइनन उनलाइ हटाउन त्यत्राे जालझेल गरेका रामवहादुर थापा बादलकाे अहिले गृहमन्त्री हुदा भने प्रहरी प्रमुख प्रकाश अर्यालसंग वाेलचाल नै बन्द भएकाे छ।उनीहरू एक अापसामा नवाेल्ने मात्र हाेइन कार्यक्रममा समेत सहभागी हुन छाडेका छन। कतिसम्म भने विहिवार गृहमन्त्रालयमा भएकाे दैवी प्रकाेप उद्धार समितिकाे वैठककाे विचबाटै प्रहरी प्रमुख अर्याल जुरूक्क उठेर हिडे।उनले किन यसाे गरे ? अहिले सर्वत्र चर्चा चलिरहेकाे छ।

как подтянуть контур лицаоладница биол