काठमाडौँका कफी पारखीहरुले चिनेकै नाउँ हो हिमालयन जाभा। हिमालयन जाभाका काठमाडौँका धेरै ठाउँमा पसल छन्। त्यसमध्ये एउटा ठाउँ हो वसन्तपुर। हो यहीँ रहेको पसलबाट बुधबार साँझ प्रहरीले एक सञ्चालकलाई नियन्त्रणमा लिए।
कारण के त ?
कालोबजारी। यो पसलमा एक बोतल पानीको १ सय ३० रुपैयाँ लिएर बेचेको भन्दै जनसेवा प्रहरीले सञ्चालकमध्ये एक गगन प्रधानलाई नियन्त्रणमा लिएका हुन्।

payperprofits негативные отзывыбосоножки на шпильке