प्रधानमन्त्री केपी अाेलीकाे तिन दिने भारत भ्रमणकाे तालिका सार्वजनिक भएकाे छ।२३ गते भारत जान लागेका अाेलीले तिन दिन सम्म भारतमा के के गर्नेछन भन्ने कुरा उनी जानु भन्दा १२ घण्टा अघि मात्र सार्वजनिक भएकाे छ।सार्वजनिक भएकाे तालिका अनुसार उनी चैत २३ गते विहान ९ बजे काठमाण्डाैंबाट दिल्लि जाने छन।सवा घण्टा लामाे यात्रापछि उनी दिल्लिकाे इन्दिरा गान्धी विमानस्थल पुग्नेछन र यसपछि सिधै राष्ट्रपतिलाइ भेटन राष्ट्रपति भवन पुग्नेछन।यसपछि उनले भारतीय ब्यापारीसंग भेटनेछन।यसपछि भारतीय नेताहरूसंग उनकाे भेट हुनेछ।र साझ नेपाली दुतावासले अायाेजना गरेकाे कार्यक्रम र भाेजमा भाग लिनेछन।

चैत २४ गतेकाे विहान पनि उनकाे राष्ट्रपति भवनमा नै हुनेछ।यहि उनलाइ गार्ड अफ अनर दिइनेछ र यहिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसंग भेट हुनेछ।दिउसाे माेदीसंग हैदरावाद हाउसमा वान टु वान वार्ता हुनेछ भने यसपछि प्रतिनिधिमण्डलसंग वार्ता हुनेछ।यसपछि संयुक्त पत्रकार सम्मेलन र सम्वाेधन हुनेछ।

चैत २५ गते अाेली दिल्लिबाट गाेविन्द वल्लभ पन्त कृषि विश्वविधालयमा जानेछन।उत्तराखण्डकाे याे विश्वविधालयबाट फर्किएपछि उनी नेपाल फर्केनेछन।

расширительный бак для горячего водоснабженияthings to do this weekend st petersburg fl