बैंकहरु ऋण लगानीबाट तर्किंदै

काठमाडौ,२२ चैत – पर्साका वाणिज्य बैंकहरु पैसाको अभाव देखाउँदै ऋण लगानीबाट तर्किन थालेका छन् । बैंकहरु ऋण लगानीबाट तर्किन थालेपछि व्यापार व्यवसायमा समस्या थपिएको वीरगन्जका उधोगी व्यवसायीले बताएका छन् ।

होटल व्यवसायी हरि पन्तले २ महिनायता बैंकबाट ऋण लिन समस्या भईरहेको बताए । व्यापार व्यवासयमा बैंकको ऋण आवश्यक पर्छ, उनले भने, तर वाणिज्य बैंकहरु अनेक बहाना देखाएर ऋण लगानी गर्नबाट उम्किँदै छन् । आजको कान्तिपुरमा खबर छ ।

обувь днепропетровсквиза в финляндию в мурманске цена

Leave a Reply

Your email address will not be published. Required fields are marked *