काठमाण्डाैं,चैत २१ गते।सरकारले मुख्यसचिव लाेकदर्शन रेग्मीलाइ जगेडा राखेकाे छ।अाैपचारिक रूपमा मुख्यसचिव भनेर रेग्मीलाइ भनिएपनि प्रधानमन्त्री कार्यालयमा मन्त्रीपरिषद वैठक हुदा भने रेग्मीलाइ माइन्युट गर्न समेत दिइएकाे छैन।उनलाइ जगेडा राखेर उनकाे ठाउमा अर्का अन्य सचिव मार्फत काम लिन थालिएकाे छ। स्राेतका अनुसार प्रधानमन्त्रीकाे भारत भ्रमण सम्पन्न भएर अाएपछि रेग्मीलाइ हटाउने तयारी रहेकाे छ। रेग्मीले देउवा सरकारले गरेकाे निर्णय समेत भएकाे छैन भनेर भनेका थिए।यसपछि उनी थप विवादमा छन।

как правильно клеить ресницы пучкамисистема размещения статей