पुराना बेचेर ८ नयाँ जहाज किन्दै निगम

काठमाडौं, २१ चैत – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पुराना ४ थान जहाज बिक्रिी गरेर ८ थान नयाँ नयाँ जहाज खरिद गर्ने घोषणा गरेको छ । निगमले आन्तरिक उडान गरिरहेका ४० वर्ष पुराना तीन थान टुवीनटर जहाज सहित तीन दशक पुरानो बोइङ ७५७ सिरिजको एक थान जहाज डेढ वर्षभित्र विस्थापन गर्ने भएको हो ।

हाल बाइङले अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । केही समयअघिमात्र निगमले एक थान बोइङ बीबी एयरलाइन्सलाई बिक्री गरिसकेको छ । आजको कारोबारमा खबर छ ।

визовый центр нидерландыкупить elbi jar

Leave a Reply

Your email address will not be published. Required fields are marked *