सरकारले अब देखि पशुपति क्षेत्रमा भीख माग्न नपाइने भनेर निषेधित क्षेत्र घाेषणा गरेकाे छ।पशुपति क्षेत्र विकास काेषले अायाेजना गरेकाे कार्यक्रममा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले अब देखि पशुतपतिमा भीख माग्न नपाउने बताए।उनले मगन्तेलाइ पुर्नस्थापना केन्द्रमा राख्ने र सिप सिकाउने मन्त्री अधिकारीले बताए।सरकारले पशुपति क्षेत्रमा भीख मगन्तेलाइ निषेध गरेपछि अब अन्यत्रपनि यहि नीति लागु गरिने भएकाे छ।काेषका अनुसार पशुपति क्षेत्रविकास काेषमा १८२जना मगन्ते रहेका छन।

 модный макияж осень зима 2017для чего нужен шиммер в макияже