पदाधिकारी र तस्कर मिलेर वन फँडानी

बर्दिया, २० चैत – सरकारी प्रतिबनधको वेवास्ता गरी बढैयाताल गाउँपालिका -३ स्थित मानझुन्डी सामुदायिक वनमा व्यापक फँडानी भएको छ । इलाका सेक्टर वन कार्यालय, मैनापोखरीअन्तर्गत पर्ने मानझुनडी सामुदायिक वनमा तस्कर र सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा फाडानी भएको हो ।

उपभोक्ताका लागि आन्तरिक खपत गर्ने बाहनामा फँडानी भएको स्थानीयले सुराक पाएर विरोध जनाएपछि सामुदायिक वनमा व्यापक फाँडानी भएको तथ्य खुलेको हो । आजको नागरिकमा खबर छ ।

широко посаженные глазаseo текст что это примеры

Leave a Reply

Your email address will not be published. Required fields are marked *