नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि., नेपाली टेलिभिजन जगतको सर्वाधिक चर्चित सांगितिक कार्यक्रम नेपाल आईडल सिजन ४ को आधिकारिक भोटिंग पार्टनर नियुक्त भएको सहर्ष जानकारी गराउंदछौं । यस चर्चित कार्यक्रमका प्रतिभाशाली प्रतियोगीहरुलाई नेपालभित्र सेलपेबाट र विदेशबाट श्रृष्टिमार्फत भोट गर्न सकिने छ ।

सेलपे तथा श्रृष्टिबाट भोट गर्ने तरीका निम्नानुसार छन ।

सेलपेबाट भोट गर्ने तरीका
सेलपे एप्प गुगल प्लेस्टोर वा एप्पल एप्पस्टोरबाट  Download गरी install
गर्नुहोस ।
सेलपेमा signl up गरी Fill up गर्नुहोस ।
KYC verify भैसकेपछि आफ्नो बैंक खाता link अथवा wallet लोड गरी भोट गर्न सक्नु हुनेछ ।
सेलपेबाट vote गर्नका लागि सेलपेमा sign in गरी voting icon मा click गर्नुहोस ।
आफुलाई मन पर्ने contestent  को profile  मा click गरीे ईच्छाईएको भोट संख्या चयन गरी  Confirm Vote मा click गर्नुहोस ।
Payment Option मा आफ्नो link गरिएको बैंक खाता वा wallet चयन गरी payment conform  गरीे आफ्नो ६ डिजीट पिन टाइप गर्नुहोस ।
तपाईले गर्नु भएको भोट सफल भए पछि  Voting Successful भएको notification  पाउनु हुनेछ ।
तपाईले एक एपिसोडका लागि एक भोट निशुल्क गर्न सक्नु हुनेछ ।

श्रृष्टिबाट भोट गर्ने तरीका
श्रृष्टि एप्प गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरबाट Download   गरी install गर्नुहोस ।
Google वा Facebook Icon Click गरी  sign in गर्नुहोस ।
Sign in गरी home page मा भएको  Nepal Idol Season 4 Banner मा click गर्नुहोस ।
Contestent मा profile गरीे आफुलाई मन पर्ने Confirm Vote  मा गएर ईच्छाईएको भोट संख्या चयन गरी conform vote मा click गर्नुहोस ।
screen  मा सोधिएको आवश्यक विवरणहरु भरी proceed  मा click गर्नुहोस ।
तपाईले गर्नु भएको भोट सफल भए पछि voting   successful  भएको  notification  पाउनु हुनेछ ।
तपाईले  Watch हेरेर एक एपिसोडका लागि एक भोट निशुल्क गर्न सक्नु
हुनेछ ।