नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रि केपी अाेलीले हतारमा पार्टी एकता नगर्ने बताएका छन।अलि अघि सम्म भारत भ्रमणमा जानु अघि नै पार्टी एकता गर्ने प्रस्ताव गरेका अाेलीले साेमवार राजधानीमा अायाेजना भएकाे कार्यक्रममा भने जसरी पनि हतपतमा पार्टी एकता गर्ने पक्षमा अाफु नरहेकाे बताए।उनले यसाे भन्दैमा पार्टी एकताकाे लागि ढिलाइ गर्ने पक्षमा पनि नरहेकाे बताए।उनले भने-पार्टी एकता उपयुक्त समयमा हुन्छ।तर उनले याे उपयुक्त समय कहिले भन्ने चाहि खुलाएनन।

как поступить в американский университет после школыplaces to visit in russia moscow