नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाएको हो ।  यो मध्यराति १२ बजेबाट लागू हुनेछ । बृद्धि भएको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १०५ पुगेको छ ।

sochi city guideмода ботинки 2017-2018