काठमाण्डाैं, नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अाफु १४ बर्ष वनवास बसेकाे बताएका छन।राजधानीमा भएकाे एक कार्यक्रममा उनले भने-मेराे याे बनवास के काे लागि थियाे ? उनले समृद्धिकाे लागि नै याे वनवास बसेकाे बताए।

पार्टी एकताको सन्दर्भ चलिरहेको बेला प्रचण्डको यो भनाइले ठुलो अर्थ राख्ने बिस्लेशकको भनाइ छ।

उनले भारतमा बसेर गरेकाे युद्धलाइ बनवासकाे संज्ञा दिए।उनले भने-प्रधानमन्त्रीजी र दुवै जना अग्नि परिक्षामा छाैं।अब मैले प्रधानमन्त्रीलाइ पनि भनेकाे छु कि अब कुरा हाेइन काम गराैं।

 виза в грецию на сколько даюттуры онлайн