बिप्लपको पकड जिल्ला मानिने रोल्पाको थबाङमा सरकारले राेक्न खाेजेपनि अन्तत जिल्ला जनसरकार घाेषणा भएकाे छ

समानान्तर सरकार घोषणा गर्न नदिने राज्यको नीतिअनुसार प्रहरी परिचालन गरिए पनि नेकपाले थबाङमा जनसत्ता घोषणा गरेकाे हाे ।

याे घटनालार्इ रोल्पा जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी चुडामणी गौतमले समेत स्वीकार गरेका छन् ।

नेकपाको पकड बलियो रहेको मानिने थबाङमा एकाबिहानै ठूलो संख्यामा प्रहरी परिचालन भएपछि स्थानीयहरु आतंकित भएका थिए ।

तत्कालिन माओवादी युद्धको झल्को दिने गरी बिहान उज्यालो नहुदै प्रहरीको हुल गाउँपसे पनि स्थानीयहरुको र प्रहरीको सहभागीतामा विश्वकाे नेतृत्वमा जिल्ला  जनसरकार , नेपाल घोषणा गरिएको छ। यस्ले सरकारलाइ ठुलो धक्का दिएको छ।чугунная сковорода купитьТурал Маилов bravoil