प्रतिनिधिसभामा जम्बो समिति बनाइंदै

काठमाडौं, १९ चैत – प्रतिनिधिसभातर्फ जम्बो समिति बनाइने भएको छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १० वटा समिति गठन हुने भएका हुन् ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले आइतबार समितिको नाम संख्या र क्षेत्राधिकारको टुंगो लगाएको छ । संसद् सचिवालयले सदस्य संख्याका आधारमा ७ वटा समिति राख्न सुझाव दिएको थियो । आजको नागरिकमा खबर छ ।

посуда одесса оптмодная обувь осень зима 2017-2018 фото

Leave a Reply

Your email address will not be published. Required fields are marked *