काठमाण्डाैं,चैत १८ गते।कांग्रेस नेता खुमवहादुर खडकाकाे निधनपछि उनलाइ श्रद्भाञ्जली दिन उनकै निवास सानेपा पुगेका पुर्वमन्त्री जेपी गुप्ता भक्कानिएर राेएका छन।

हातमा फुलकाे माला लिएर कुर्ता सुरूवाल लगाएर सानेपा पुगेका गुप्ताले त्यतिवेला अाफुलाइ सम्हाल्न सकेनन जतिवेला उनी शबकाे छेउमै पुगे।उनले मुश्किलले माला चढाए र श्रद्धाञ्जली ब्यक्त गरे तर यसपछि भने उनले अाफुलाइ सम्हाल् सकेनन र ठुलाे स्वरमा नै राेए।अाखामा अाशु लिएर उनी शवकाे वरिपरि घुमिरहे।अाखामा माेटाे चश्मा लगाएका गुप्ताकाे अाखामा छचल्किएकाे अाशु अाखिरमा पाेखिएरै छाडयाे।
गुप्ता जस्तै अन्य नेता पनि खुमवहादुरलाइ श्रद्धाञ्जली दिन पुगेका दिन पुगेका थिए।सानेपामा उनकाे शबमा श्रद्धाञ्जली दिन प्राय सवै ठुला नेता पुगेका थिए।यसपछि उनकाे शबलाइ पार्टी कार्यालय सानेपामा लगिएकाे थियाे।

информационная логистикаприложение WPS