सर्लाही  १८ -सुकुम्बासीको जिल्ला भनेर चिनिने सर्लाहि जिल्लामा सुकुम्बासीलाई उठिबाँस गरायको आरोपमा  सर्लाहीको  वन कार्यलयमा बिप्लप निकट नेकपाले गतराती शक्तिशाली बम बिस्फोट गरायको छ । जोताहा सुकुम्बासीलाई उठिबाँस गरायको र श्रमशोषण गरेको भन्दै उक्त बम बिस्फोट गरायको एक नेताले अग्निज्वाला डटकम लाई जानकारी गरेका छन् ।स्रोतका अनुसार  बिस्फोटबाट कार्यलयमा ठूलो क्षेती भएको जनाइएको छ ।सो समयमा सर्लाही हरिवन ६ ,घुर्कौली स्थित सुरक्षा चौकिमा पनि आगजनि भएको छ । आगजनी बाट चौकी ध्वस्त  भएको जनाइएको छ।обувь днепропетровской фабрикипроверить индексацию сайта в поисковых