कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । प्रकाशमानको घरमा भएको भेटबार्तामा भाबी प्रधानमन्त्रीमा प्रकाशमानलाई सघाउने देउवाले लेखित सहमति जनाएको बुझिएको छ ।