ब्लड बैंक नहुँदा उपचारमा समस्या

खोटाङ, १८ चैत – प्रसूतिका लागि श्रीमती लिएर जिल्ला अस्पताल खोटाङ पुगेका हलेसी नगरपालिका -९ च्यास्मीटारका तिलुङ राइलाई रक्तदाता तयार पार्न लगाए । ब्लड बैंकको व्यवस्था जहुँदा अस्पतालले आकस्मिक चाहिने रगतका लागि राईलाई रक्तदाता खोज्न लगाएको हो ।

आवशयक परेका बेला श्रीमतीलाई आफैले रगत दिने भनेपछि अस्पतालमा बच्चा जन्माउनेक्रममा शलयक्रियाको प्रक्रिया अघि बढेको राईले बताए । ब्लड बैंक नहुँदा जिल्ला अस्पताल खोटाङमा आउने बिरामीलाई रगत चाहिएको अवस्थामा आफन्त वा दाताबाट रगत जुटाउने गरिएको छ । आजको नागरिकमा खबर छ ।

ddos серверакупить кисть для хайлайтера харьков

Leave a Reply

Your email address will not be published. Required fields are marked *