प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादीका नेत्रविक्रम चन्द विप्लवलाई थोत्रा किताब पढेर  क्रान्तिकारी पल्टिएको आरोप लगाएका छन् ।

रिपोर्टस कल्बको २० औँ बार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लवलाई थोत्रा किताब पढेर सिद्धान्तको कुरा गरेको आरोप लगाउदै  भने, ‘नचाहिने कुराका पछाडि दौडिएको छन् मान्छे, चन्दा उठाउनका लागि सिद्धान्तका कुरा नगर्नुस् ।’

विप्लव समूहले प्रचण्ड र आफ्ना नाममा वारेन्ट जारी गरेकोप्रति आक्रोषित हुदै राजनीतिकमा मजाक नगर्न ओलीले विप्लवलाई  चेतावनी समेत दिए ।expense app androidсоциальная лидогенерация