पूर्व गृहमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले राजनीतिक व्यवहार गर्नुपर्ने बताएका छन्् 

राजनीतिक उद्देश्य बोकेर अघि बढेको पार्टीलाई सरकारले राजनीतिक ढंगले नै हेर्नुपर्ने बताएका छन् ।

अनलाइनखबरसँगको अन्तर्वार्तामा नेता शर्माले विप्लवहरुसँग आफुहरुले सहकार्य गरेर जानुपर्ने बताएका छन् ।

उनीसँग कुराकानीकाे सानाे अंश :

हामी विप्लवको कुरा गर्दैथियौं, उनका गतिबिधिलाई अब कसरी डिल गर्नुहुन्छ, राज्यको नजरमा विप्लवको पार्टी के हो ?

राज्यको नजरमा विप्लव के हुन् राज्ययलाई सोध्नुस् । म गृहमन्त्री भएको बेला सोधेको भए जवाफ दिन्थेँ र दिएको पनि थिएँ । मेरो कुरा भन्नुहुन्छ भने विप्लवले राजनीतिक रुपमा एकीकृत जनक्रान्ति भन्नुभएको छ । मैले उहाँलाई तपाईले भनेको कुरा अधूरो छ भनेको छु । हामीसँग मिलेर मात्र त्यो पूरा हुन्छ ।

विप्लवजीसँग राजनीतिक रुपले व्यवहार गर्ने हो, उहाँसँग सहकार्य गर्ने र उहाँलाई पनि एकीकृत गरेर जाने हो । त्यो व्यवहार हुनेछ । उहाँहरुका गतिबिधिको बारेमा सरकारलाई थाहा होला । म राजनीतकि रुपमा त्यो कुरालाई समाधान गर्न चाहान्छु, सरकारले आफ्नो काम गर्छ ।melannett ru базовый марафон скачатьновый смайлы вконтакте