नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्नो ग्राहकवर्गको सुविधालाई मध्यनजर राखी यही मिति २०७८ साल मङ्सिर ०६ गतेदेखि  E-sewa को माध्यमबाट पनि एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का इकाई खरिदको भुक्तानी गर्न सक्ने व्यवस्था मिलाईएको छ ।
यस अघि एनआईबिएल सहभागिता फण्डका लगानीकर्ताहरुलाई      Connect IPS, Khalti / Nepal Investment Bank Ltd sf] E-Banking बाट मात्रै यो सेवा प्रदान गरिरहेको थियो । योजना व्यवस्थापक प्रबन्धक, एनआईबिएल एस क्यापिटल लिमिटेडले लगानीकर्ताहरुलाई विना झन्झट खुलामुखी योजानामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयासरत रहेको समेत बताएको छ ।
थप जानकारीको लागि  NIBL Ace Capital Ltd.  को प्रमुख शाखामा सम्पर्क गर्नुहोला, सम्पर्क टेलिफोन नम्बर ०१४४२५२८० अथवा info.mutualfund@niblcapital.comमा ईमेल गर्न सक्नुहुनेछ ।