को बन्ला सशस्त्रको नयाँ आईजीपी ?

काठमाडौं, १६ चैत – आगामी २९ चैतमा वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने भएकाले सशस्त्रको भावी नेतृत्वका लागि दौडधुप सुरु भएको छ ।

भावी महानिरीक्षक (आईजीपी) का लागि वरिष्ठताका हिसाबले अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल एक्ला दाबेदार भए पनि अन्य एआईजी पनि नेतृत्वमा पुग्न चर्काे लबिङमा छन् । विशेषगरी खनालभन्दा ११ महिनापछि एआईजी बनेका पुष्पराम केसी र नाराणबाबु थापा पनि आईजीपी बन्न तीव्र लबिङ गरिरहेका छन् । आजको राजधानीमा खबर छ ।

недорогой горнолыжный отдыхВолодимир Швед Львів

Leave a Reply

Your email address will not be published. Required fields are marked *