हिमालतिर उक्लँदै तराईका रोग

काठमाडौं, १६ चैत – जलवायु परिवर्तनको प्रत्यक्ष असर स्वास्थ्य क्षेत्रमा पनि व्यापक दायरामा देखिन थालेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार जलवायु परिर्वतनका कारण तराई र गर्मी ठाउँमा मात्रै समस्या बनेको थुप्रै रोग पहाडी र हिमाली क्षेत्रमा पनि देखिन थालेका छन् ।

परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार पानीजन्य, कीटजन्य, वायुजन्य रोगहरु बढ्दै गएका छन् । वैज्ञानिक धिमालले प्रत्यक्ष रुपमा लामखुट्टै, भुसुनाजस्ता कीटको टोकाइबाट सर्ने रोगहरु उच्च हिमाली र पहाडी क्षेत्रमा देखापर्न थालेका छन् । आजको नागरिकमा खबर छ ।

визовый центр великобритании в екатеринбургециклёвка паркета

Leave a Reply

Your email address will not be published. Required fields are marked *