अस्थायी शिक्षक परीक्षा कुनै हालतमा सर्दैन’  

भक्तपुर, १५ चैत – शिक्षक सेवा आयोगले अस्थायी शिक्षक व्यवस्थापनका लागि चैत २३ गते हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष ताना गौतमले परीक्षा अब कुनै हालतमा नसर्ने बताए ।परीक्षामा कूल २३ हजार २८६अस्थायी शिक्षक सहभागी हुनेछन् । शिक्षा ऐनको आठौँ संशोधनले गरेको व्यवस्थानुसार १५ हजार ६८९ शिक्षक र नवौंँ संशोधनले पछि थप गरेको सात हजार ५९७ दरबन्दी गरी कूल २२ हजार ७६ पदका लागि परीक्षा हुने भएको छ ।

परीक्षाका लागि देशभरका पाँच जिल्लामा ११६ परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिँदै कानूनले गरेको व्यवस्थानुसार आयोग परीक्षा तयारीमा जुटेको अध्यक्ष गौतमले बताए ।

индукционная плита купитьмакияж кошачий глаз

Leave a Reply

Your email address will not be published. Required fields are marked *