किन पक्राउ परे बिप्लपका जिल्ला प्रमुख

नेपाल कम्युनिस्ट पार्टी निकट जनपरिषद नुवकाेटका प्रमुख विन्ताेषलार्इ प्रहरीले गिरफ्तार गरेकाे छ । लामो समय यता नुवाकोटका ब्यापारी लाई  धम्की दियर चन्दा असुली गरेको प्रहरीले जनाएको को छ। प्रहरीले पहिल्यै खोजी गरिएको  तर उनि प्रहरीको बाट भाग्न सफल थिय ।

नुवाकाेट सदरमुकाम विदुरमा जनरिषदले आयोजाना गरेको पत्रकार सम्मेलनबाटै प्रमुख विन्ताेषलार्इ प्रहरीले गिरप्तार गरेको हाे ।

पत्रकार सम्मेलनमा ताम्सालिङ प्रमुख माणिक लामालगायत नेताहरूकाे सहभागिता रहेकाे थियाे ।

गिरफ्तार प्रमुख विन्ताेषलार्इ रिहा गर्न ताम्सालिङ प्रमुख लामाले प्रहरी प्रशासनलार्इ अाग्रह गरेका छन्। रिहा नगरे कडा संघर्षकाे कदम चाल्न बाध्य हुने लामाे चेतावनी दिएका छन् ।

настройка записей nsddos атака

Leave a Reply

Your email address will not be published. Required fields are marked *