राजदूतको सक्रियतामा सांसदको आपत्ति

काठमाडौं, १४ चैत – कतिपय देशका राजदूतले केन्द्र सरकारलाई ‘बाइपास’ गरेर कूटनीतिक मान्यताविपरित प्रदेश प्रमुख तथा मुख्यमन्त्रीसँग भेटघाट गरेको भन्दै राष्ट्रियसभाका सदस्यहरुले आपत्ति जनाएका छन् ।

मंगलबारको राष्ट्रियसभामा विशेष समय दिएर सांसदहरुले कूटनीतिक आचारसंहिता मर्यादाविपरित भइरहेको भेट नियन्त्रण गर्नसमेत सरकारलाई सुझाव दिएका छन् । आजको गोरखापत्रमा खबर छ ।

как готовить на керамической сковородепосуда для ресторанов в розницу

Leave a Reply

Your email address will not be published. Required fields are marked *