मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ  भने १८ जना घाइते भएका छन्। नेपालगन्जबाट मुगुको सदरमुकामा गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।दशैंको मुखमा बस दुर्घटनाको खबरले सामाजिक सञ्जाल भर दुख व्यक्त भैरहेका छन।