चिकित्साशास्त्रको पाठ्यक्रम निर्माण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्साशास्त्र (एमडिजिपी) स्नातकोत्तर तहको पाठ्यक्रमको निर्माण गरेको छ । पाठ्यक्रम विकास समितिका संयोजक डा तरुण पौडेल, समितिका अन्य छजना सदस्यसहित नेपालका विज्ञ चिकित्सकको टोलीले पाठ्यक्रम निर्माण गरेको हो ।

लामो समयदेखि पाठ्यक्रम निर्माणमा संलग्न रहेको समितिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सोमबार निर्माण कार्य पूरा गरेको प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले जानकारी दिए । उनले भने, ‘समितिसहितको समग्र विज्ञ चिकित्सकको उत्साहजनक सहभागिताले पाठ्यक्रम अनुमोदन गरिसकेको छ ।

как готовить на керамической сковородерегистрация сайта в каталогах самостоятельно

Leave a Reply

Your email address will not be published. Required fields are marked *