कांग्रेस केन्द्रीय बैठकः आलोपालो आलोचना

 

काठमाडौं, १३ चैत – चुनावी समीक्षाका लागि भन्दै डाकिएको कांग्रेस केन्द्रीय समिति बैठक आलोपालो आलोचनामा केन्द्रित हुदै अघि बढेको छ ।

गत ९ गेतबाट जारी बैठकको सुरुमा संस्थापन पक्षइतरका नेताहरुले चुनावी हारको प्रमुख कारण नेतृत्व र नेतृत्वको कार्यशैली रहेको भन्दै आरोप लगाउदै अघि बढ्दा बैठकको तेस्रो दिन संस्थापन पक्ष पुनः बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षतर्फ खनिएको हो । आजको राजधानीमा खबर छ ।

консультация пародонтологасковорода с покрытием отзывы как выбрать хорошую

Leave a Reply

Your email address will not be published. Required fields are marked *