इयू प्रतिवेदनबारे संसद्मा दुईथरी मत

काठमाडौं, १३ चैत – युरोपेली युनियनअन्तर्गतको निर्वाचन पर्यवेक्षण मिसनले हालै समपन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे दिएको धारणालाई लिएर संसद्मा विभाजन देखिएको छ ।

वाम गठबन्धनका एमाले र माओवादी केन्द्रले प्रतिवेदनप्रति विरोध जनाएका छन् भने तराई मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले समर्थन जनाएका छन् । संसद् बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने मौन देखिएको छ । आजको नागरिकमा खबर छ ।

измеритель скорости пули хронограф купитьвиза болгарии в москве официальный сайт

Leave a Reply

Your email address will not be published. Required fields are marked *