नेप्से घट्दा लगानीकर्ताका ६१ अर्ब गुम्योे

काठमाडौं, १३ चैत – वाम सरकार गठन भएदेखि लगातार घटिरहेको सेयर बजारमा सोमबार ‘सर्छिट ब्रेकर’ नै लगाउनुपर्ने गरी गिरावट आएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विराटनगर पुगेर सेयर बजारमा लहडी लगानीकर्ता भनेको भोलिपलट बजार परिसूचक नेप्से ५२ अंकले घटेको छ ।

नेपाल स्टक एक्चेञ्जका अनुसार सेयर बजारको आकार (बजार पुँजीकरण) ६१ अर्बले खुम्चिएको छ । अथौत, सोमबारमात्र लगानीकर्ताको ६१ अर्ब रुपैया गुमेको छ ।आजको कारोबारमा खबर छ ।

ddos csфайлы ftp сервера

Leave a Reply

Your email address will not be published. Required fields are marked *