संघको उपाध्यक्षद्धयमा राजु खड्का र सिता रानामगर छन्। यस्तै राष्ट्रिय टोलीका कप्तान पारस खड्का पुनः महासचिवमा दोहोरिएका छन्।

संघको सचिवमा राजु बस्न्यात चयन भएका छन् भने कोषाध्यक्षमा पृथु बास्कोटा चयन भएका छन्। संघको सदस्यहरुमा बसन्त शाही, दीपेन्द्र चौधरी, सुवास खकुरेल, सोमपाल कामी र करुणा भण्डारी निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष पाण्डेले नेपालले एक दिवसीय मान्यता पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा क्यानको निलम्बन फुकुवा भइ एक दिवसीय मान्यताको सदूपयोग तर्फ आफूहरुले रचनात्मक भुमिका खेल्ने बताए।

как раскрутить свой сайтобучение летом в америке